बजेट वक्तव्य : कर्णालीमा स्याउ र ओखरको जोन सञ्चालन गरिने
onlinekhabar.com · Fri May 29 12:29:41 GMT 2026

१५ जेठ, सुर्खेत । सरकारले कर्णाली प्रदेशमा स्याउ र ओखर उत्पादनको विशेष जोन केन्द्र सञ्चालन गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै कर्णालीमा स्याउ र ओखरको जोन सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)