बजेट अपडेट : शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन
kalakarmi.com · Fri May 29 12:08:09 GMT 2026

काठमाडौं- सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)