अन्तिम बलको रोमाञ्चकतामा कोलकाताको शानदार जीत
kalakarmi.com · Tue May 09 00:28:40 GMT 2023
कोलकाता– आईपीएल–२०२३ को ५३ औं प्रतिस्पर्धामा पञ्जाब किङ्स तथा कोलकाता नाइट राइडर्सबीच एउटा आकर्षक रोमाञ्चक देखियो । थ्रिलर शैलीको यो खेलमा कोलकाता पाँच विकेटले विजयी भयो ।
ईडन गार्डेन्समा खेलिएको खेलको अन्तिम बलको हीरो पुनः एक पटक अलीगढका रिंकू सिंह बने । उनले १० बलमा २१ रनको अत्यावशक तथा विष्फोटक इनिङ खेले । रिंकूले अन्तिम बलमा चौका प्रहार गर्दै आफ्नो टीमलाई जिताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)