मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वडाध्यक्षलाई धम्क्याउने पत्रकार नियन्त्रणमा

himalpress.com · Mon Jun 22 08:09:04 GMT 2026

काठमाडौँ- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार र कुटपिट गरेको अभियोगमा प्रहरीले पत्रकार ऐश्वर्या कुँवरलाई नियन्त्रणमा लिएको छ।

आइतबार महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा वडाध्यक्ष र कुँवरबिच भनाभन भएपछि कुँवरले वडाध्यक्षको घाँटीमा समातेर प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)