मेडिकल व्यवसायी प्रसाईं २८ लाख धरौटीमा रिहा
farakdhar.com · Mon Aug 04 16:16:51 GMT 2025

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकिङ कसुरसम्बन्धी दुई मुद्दामा कुल २८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
उच्च अदालत पाटनले २५ लाख र काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटी मागेपछि सोमबार उनलाई रिहा अनुमति दिएको हो । धरौटी बुझाएपछि बाँकी प्रक्रिया पूरा गर्न उनलाई डिल्लीबजार कारागार लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)