काठमाडौंका धेरै ठाउँमा भारी वर्षा : अधिकांश नदीमा बहाव बढ्यो, करिडोरमा प्रहरीको गस्ती
lokaantar.com

गएराति काठमाडौं उपत्यकाका धेरै ठाउँमा भारी वर्षा भएको छ । अविरल वर्षासँगै उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढेको छ ।
बागमती, हनुमन्ते, मनोहरा, धोबिखोला, विष्णुमती, नख्खु र बल्खुखोलामा जलसतह सतर्कता (खतरा) तह नजिक रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)