नेपाली टिमलाई अमेरिकन दूतावासको विदाई
neplays.com
आईसीसी टी–२० विश्वकपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई काठमाडौंमा रहेको अमेरिकन राज दूतावासले बिदाइ गरेको छ।
दूतावासले शुक्रबार एक कार्यक्रममा नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपालले सन् २०१४ को बंगलादेश विश्वकप पछि १० वर्षको अन्तरालमा विश्वकप खेल्न लागेको छ । नेपाली टोलीले शनिबार वेस्टइन्डिजसँगको पाँचौ टी २० खेले पछि अमेरिका प्रस्थान गर्ने छ । नेपाली अमेरिकाबाट वेस्टइन्डिजमा गएर अन्तिम अभ्यास गर्ने छ । नेपाली टोलीलाई शुक्रबार महाराजगञ्जमा रहेको दूतावासमा विदाई गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)