मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपको सहआयोजक वेस्ट इन्डिजको टोली घोषणा

nepalkhabar.com · Fri May 03 17:21:51 UTC 2024

आईसीसी टी–२० विश्वकपको सहआयोजक वेस्ट इन्डिजको टोली घोषणाा भएको छ।

नेपालमा जारी पाँच खेलको सिरिज खेलिरहेको टोलीबाट तीन खेलाडीले स्थान बनाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)