मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेटमाथि गण्डकीका अर्थमन्त्रीको टिप्पणीः आकार बढ्यो, स्रोतको सुनिश्चितता छैन

ratopati.com · Fri May 29 12:40:11 GMT 2026

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री जितबहादुर शेरचनले संघीय सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट परम्परामै अलमलिएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले प्रविधिलाई बजेटले सम्बोधन गरेको नयाँ भएपनि अरु चाहीँ परम्परागत शैलीमै सीमित भएको बताए ।

‘सबै कार्यक्रमहरू चाहिँ परम्परागत छ, प्रविधिको क्षेत्र बाहेक । नयाँ सरकारले पनि नयाँ कुरा ल्याउन सकेन,’ उनले भने, ‘प्रविधिमा जोड दिएको कुरा चाहीँ राम्रो छ । अरु सबै परम्परा हो ।’ उनले संघीयतालाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)