आर्थिक वृद्धिदरमा लक्ष्य ७ प्रतिशतको लक्षः पूर्णपाठ
nepalbahas.com · Fri May 29 12:31:41 GMT 2026

आर्थिक वृद्धिदरमा लक्ष्य ७ प्रतिशतको लक्षः पूर्णपाठ
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै उक्त लक्ष्य घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)