जलविद्युत् विकासका बाधा हटाउने प्रतिबद्धता
gorkhapatraonline.com · Wed Jul 31 00:13:12 UTC 2024

काठमाडौँ, साउन १६ गते ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा जलविद्युत् उत्पादन क्षेत्रमा देखिएका समस्या हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)