वन्यजन्तुसँग साक्षात्कार गराउँदै कुम ठाकुर
nagariknews.nagariknetwork.com · Mon Jun 22 08:00:15 GMT 2026

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्ने गरेका छन्, यहाँका कुम ठाकुर। परिपक्व अनुभव बटुलेका कारण पर्यटकको रोजाइँमा उनी परेका हुन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँबस्तीका ३७ वर्षीय ठाकुर ‘नेचरगाइड’ हुन्। “सिनियर नेचर गाइड भएकाले शुक्लाफाँटामा पर्यटक लिएर जानेमध्ये अग्रस्थानमै पर्छु।” ठाकुरले भने, “विदेशमा पसिना बगाएर दुःख गर्नुभन्दा घरआगँनमै पर्यटकलाई वन्यजन्तु र पर्यावरणसित साक्षात्कार गराउन पाउँदा खुसी छु।”
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)