नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी
hamrokhelkud.com · Fri May 03 16:58:01 UTC 2024
नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी
काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)