पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी साझेदारीमा सञ्चालनमा ल्याइने
lokaantar.com

सरकारले निजी क्षेत्रको साझेदारीमा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने भएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को दुवै सदनलाई आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै पोखरा र गौतमबुद्ध विमानस्थलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थापन अघि बढाइने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)