मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी हुन् पाइप सञ्जाल विस्तार हुने उपत्यकाका क्षेत्रहरू

annapurnapost.com · Fri May 29 12:43:30 GMT 2026

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष याङ्ग्री र लार्के खोलाबाट मेलम्चीमा पानी पथान्तरणका लागि अध्ययन सम्पन्न गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्।

उनले कीर्तिपुर, मध्यपुर थिमि, जोरपाटी, पेप्सीकोला, नागार्जुन र महालक्ष्मी लगायतका स्थानमा पाइप सञ्‍जाल विस्तारको कार्य थालनी गर्ने बताए। यस आयोजनाका लागि ७ अर्ब २६ करोड विनियोजन भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)