आईपीएलका सर्वाधिक महँगा खेलाडी ऋषभ पन्तले लखनउको कप्तानी त्यागे
nepalpress.com · Fri May 29 12:50:12 GMT 2026

काठमाडौं। ऋषभ पन्तले लखनउ सुपर जायन्ट्सको कप्तानी छोड्ने निर्णय गरेका छन्। फ्रेन्चाइजले विज्ञप्ति जारी गर्दै पन्तले आफैं कप्तानीबाट हट्न अनुरोध गरेको र त्यसलाई स्वीकार गरिएको जनाएको छ।
लखनउ टोली यस सिजन १०औँ तथा अन्तिम स्थानमा रह्यो। अघिल्लो सिजनमा पनि टोलीको प्रदर्शन सन्तोषजनक थिएन र टोली सातौँ स्थानमा सीमित भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)