तीजले सद्भाव, एकता र पारिवारिक सम्बन्ध बलियो बनाओस् : मुख्यमन्त्री भट्ट
nepalnews.com · Mon Sep 14 07:26:02 GMT 2026

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक सद्भाव, सहयोग, भाइचारा र मेलमिलाप कायम गर्दै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।
हरितालिका तीज २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले तीजले मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्य–मान्यताको संरक्षण तथा पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)