२४ घण्टामा देशभर सवारी दुर्घटनामा १० को मृत्यु, १४९ जना घाइते
nepalsamaya.com · Mon Sep 14 07:25:50 GMT 2026

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने कर्णाली प्रदेशमा ३ जना, मधेश प्रदेशमा २ र सुदूरपश्चिममा एक जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)