नक्कली नोटपछि अब नक्कली सिक्का : ७० करोड बजारमा, एक सिक्कामै १० भारू नाफा !
sutranews.com · Mon Sep 14 07:26:34 GMT 2026

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित सहारनपुरमा नक्कली सिक्का बनाउने र बजारमा चलाउने गिरोहको प्रहरीले पर्दाफास गरेको छ । भारतीय प्रहरीले गिरोहका मुख्य योजनाकारसहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट भारू १ लाख २८ हजार मूल्यका नक्कली सिक्का, सिक्का बनाउने ६ वटा मेसिन, डाइ तथा करिब भारू ५ लाख मूल्यका अर्धनिर्मित सिक्का बरामद गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)