मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वन्यजन्तुसँग साक्षात्कार गराउँने कुम ठाकुर पर्यटकको रोजाइँमा

tourismface.com · Mon Jun 22 08:20:51 GMT 2026

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्ने गरेका छन्, यहाँका कुम ठाकुर । परिपक्व अनुभव बटुलेका कारण पर्यटकको रोजाइँमा उनी परेका हुन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँबस्तीका ३७ बर्षीय ठाकुर ‘नेचरगाइड’ हुन् । “सिनियर नेचर गाइड भएकाले शुक्लाफाँटामा पर्यटक लिएर जानेमध्ये अग्रस्थानमै पर्छु ।” ठाकुरले भने, “विदेशमा पसिना बगाएर दुःख गर्नुभन्दा घर आगँनमै पर्यटकलाई वन्यजन्तु र पर्यावरणसित साक्षात्कार गराउन पाउँदा खुसी छु ।”

स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)