मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग, विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल
nepalviews.com · Mon Jun 22 08:18:01 GMT 2026

काठमाडौं । स्पेनका युवा स्टार लामिन यामलले फिफा विश्वकप २०२६ मा गरेको पहिलो गोलले केवल स्पेनलाई जित दिलाएन, फुटबल इतिहासमा एउटा रोचक संयोग पनि दोहोरिएको छ ।
यामालले आफ्ना आइडल खेलाडी लियोनल मेस्सीसँग सम्बन्धित दुई दशक पुरानो इतिहासलाई लगभग हुबहु संयोग दोहोर्याएका छन् । साउदी अरबयविरुद्धको खेलमा गोल गर्दै यामालले विश्वकपमा आफ्नो गोल खाता खोले ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
फिफा