श्रीलंकाको निर्यात चार महिनामा ६ प्रतिशतले बढ्यो
nepalnews.com · Mon Jun 22 08:24:36 GMT 2026

कोलम्बो। मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित विश्वव्यापी आर्थिक दबाबका बाबजुद श्रीलंकाको निर्यात चालु वर्षको पहिलो चार महिनामा ६ प्रतिशतले बढेको छ।
श्रीलंकाको निर्यात विकास बोर्ड (ईडीबी) का अध्यक्ष मंगला विजेसिंघेले आइतबार उक्त अवधिमा निर्यात वृद्धि भएको जानकारी दिँदै हालको प्रवृत्ति कायम रहे देशले गत वर्षको ऐतिहासिक निर्यात आम्दानीको कीर्तिमानसमेत पार गर्न सक्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)