मेस्सी र यामलबीच २० वर्षपछि दोहोरिएकाे दुर्लभ संयोग !
kendrabindu.com · Mon Jun 22 08:23:35 GMT 2026

काठमाडौं । स्पेनका युवा स्टार लामिन यामलले फिफा विश्वकप २०२६ मा गरेको पहिलो गोलले केवल स्पेनलाई जित दिलाएन, फुटबल इतिहासमा एउटा रोचक संयोग पनि दोहोरिएको छ ।
यामलले आफ्ना आइडल खेलाडी लियोनल मेस्सीसँग सम्बन्धित दुई दशक पुरानो इतिहासलाई लगभग हुबहु दोहोर्याएका छन् । साउदी अरेबियाविरुद्धको खेलमा गोल गर्दै यामलले विश्वकपमा आफ्नो गोल खाता खोलेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ
फिफा