कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड
barnanmedia.com · Mon Jun 22 08:21:07 GMT 2026

: पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३÷०८४ का लागि करिब रु ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिका उपप्रमुख स्वस्थानी रिजालले १३ औँ नगर अधिवेशनका अवसरमा आइतवार रु ८९ करोड ९९ लाखको बजेट प्रस्तुत गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)