शिक्षा निर्देशनालय खारेजीले कर्णालीमा दर्जनौं योजना अलपत्र
onlinekhabar.com · Fri Feb 09 01:14:50 GMT 2024
२६ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारले शिक्षा सम्बन्धी काम गर्ने शिक्षा विकास निर्देशनालय र मानव संशाधन विकास केन्द्र खारेज गरेपछि एसईई पूर्वतयारी लगायतका दर्जनौं योजना अलपत्र परेको त्यहाँ कार्यरत कर्मचारीहरुले बताएका छन् ।
कर्णाली सरकारले कर्णाली प्रदेश निजामती सेवा नियमावली २०८० को अनुसूची १ मा रहेको नियम २ को खण्ड (ख) सँग सम्बन्धित २८ वटा कार्यालय खारेज गरेको थियो । जसमा शिक्षा विकास निर्देशनालय र मानव संशाधन केन्द्र पनि रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)