मृत्यु जितेर फर्किएका दावा
nepalnews.com · Thu Jun 04 10:29:50 GMT 2026

काठमाडौँ। सगरमाथाको खतरनाक खुम्बु आइसफल क्षेत्रमा सात दिनसम्म हराएका ओखलढुंगाका ५७ वर्षीय दावा शेर्पा अन्ततः जीवितै फेला परेका छन्।
हिउँको अन्धकार, अक्सिजनको कमी र कठोर चिसोबीच उनले गरेको संघर्षलाई उद्धारकर्ताहरूले ‘अविश्वसनीय जीवित यात्रा’ भनेर वर्णन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)