भारतले जित्यो महिला एसिया कप, तर एसीसी अध्यक्षको हातबाट ट्रफी लिन मानेन
ukeraa.com
१ दिन अघि
दुबई : दुबईमा सम्पन्न महिला टी-२० एसिया कपको उपाधि जितेको भारतीय टोलीले एसियाली क्रिकेट काउन्सिल (एसीसी)का अध्यक्ष मोहसिन नक्वीको हातबाट विजेता ट्रफी लिन अस्वीकार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)