अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने
kendrabindu.com · Fri May 29 13:01:28 GMT 2026

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने भएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्को सयुक्त बैठकमा आज प्रस्तुत गर्दै निर्माणाधीन ती अस्पताल सो अवधिमा सम्पन्न गर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)