यस्तो छ शिक्षकहरूको नयाँ तलब विवरण
himalpress.com · Fri May 29 13:00:24 GMT 2026

काठमाडौँ- शिक्षा क्षेत्रका विभिन्न कार्यक्रम तथा तहमा सरकारले बजेट वृद्धि गरेको छ। आधारभूतदेखि माध्यमिक तहसम्मका कार्यक्रमहरूको बजेट सबैजसो शीर्षकमा बढाइएको हो।
शुक्रबार संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेअनुसार माध्यमिक तह प्रथम तहका लागि हालको करिब ५६ हजार ७८७ रुपैयाँ रहेकोमा वृद्धि गरेर ६२ हजार ४६६ रुपैयाँ पुर्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)