मेस्सी र यामालबीच दुई दशकपछि दोहोरियो दुर्लभ फुटबल संयोग, उही उमेर र उही जर्सी नम्बरमा विश्वकपको पहिलो गोल
dcnepal.com · Mon Jun 22 08:34:05 GMT 2026

काठमाडाैं। स्पेनका उदीयमान युवा स्टार लामिन यामालले फिफा विश्वकप २०२६ मा साउदी अरेबियाविरुद्ध गोल गर्दै आफ्नो विश्वकप गोलको खाता मात्र खोलेनन्, फुटबल इतिहासमा एउटा विरलै देखिने रोचक संयोग पनि दर्ता गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)
फिफा