अट्चालीस वर्षदेखि आरनमा
nepalsamaya.com · Sun Sep 24 00:29:00 GMT 2023
स्याङ्जाको गल्याङ नगरपालिका–७ भट्टीडाँडा निवासी ६१ वर्षीय सुकबहादुर विश्वकर्मा आरनको काम गर्दै। ४८ वर्ष देखि आरन पेशा अँगाल्दै आएका विश्वकर्माले गल्याङ बजारस्थित तल्लो गल्याङ जाने घुम्टिमा ए.एम.सी कृषि औजार निर्माण उद्योगको नाममा आरन व्यावसाय सञ्चालन गर्दै आएका छन्। तस्बिरः नारायण विक/रासस
प्रकाशित: Sep 24, 2023| 06:14 आइतबार, असोज ७, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)