झापालाई हराउँदै बेलबारी फाइनलमा
gorkhapatraonline.com · Fri May 29 13:03:46 GMT 2026

बेलबारी फुटबल क्लब धनकुटामा जारी १८औँ सहिद भिमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार भएको खेलमा बेलबारीले बिर्तामोड युनाईटेड क्लब झापालाई ३–० गोलले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)