तीन फिल्म हलबाट उत्रिए, साप्ताहिक कमाइमा 'रोल नं. १' ले उछिन्यो 'लालीबजार'लाई!
setopati.com · Mon Jun 22 08:35:00 GMT 2026

सोमबार चलचित्र विकास बोर्डले आइतबार (असार ७) सम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
अघिल्लो सोमबार बोर्डले बक्स अफिस विवरण सार्वजनिक गर्दा ६ वटा फिल्म समावेश थिए भने यसपटक ३ वटामा सीमित भएका छन्। यसले बाँकी तीन फिल्म हलबाट उत्रिएको बुझ्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)