सरकारद्वारा शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब, खेलकुदमा ४ अर्ब बजेट विनियोजन
newsofnepal.com · Fri May 29 13:09:12 GMT 2026

काठमाडौँ ।
सरकारले आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)