स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?
ratopati.com · Mon Jun 22 08:44:09 GMT 2026

काठमाडौँ । चिया संसारको सबैभन्दा लोकप्रिय पेय पदार्थ हो । धेरै मानिसको बिहान चियाको एक चुस्कीबिना सुरु नै हुँदैन । यसको स्वाद र स्फूर्तिदायी सुगन्धबाहेक चियालाई स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ ।
हाम्रो शरीरका लागि ग्रिन टी र कालो चियामध्ये कुन बढी फाइदाजनक हुन्छ ? रगतमा चिनी नियन्त्रण गर्नेदेखि मुटुको स्वास्थ्य र तौल व्यवस्थापनसम्म दुवै चियाका आ–आफ्नै फाइदाहरू छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)