मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहसचिवद्वारा सशस्त्र प्रहरी हेडक्वार्टरको निरीक्षण

ratopati.com · Mon Sep 14 07:59:10 GMT 2026

काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी हेडक्वार्टरको निरीक्षण गरेका छन् । सोमबार हलचोकस्थित सशस्त्र प्रहरी हेडक्वार्टर पुगेर शर्माले निरीक्षण गरेका हुन् ।

निरीक्षण भ्रमणका क्रममा गृहसचिव शर्माले संगठनको कार्यसम्पादन, सुरक्षा तथा परिचालन अवस्था एवं विपद् व्यवस्थापनसम्बन्धी तयारीबारे जानकारी लिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)