क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको बेल्जियम समूह चरणबाटै बाहिरियो
pahilopost.com · Fri Dec 02 00:01:39 GMT 2022
विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
चार वर्षअघि रसियामा भएको विश्वकपमा तेस्रो बनेको बेल्जियमले तीन खेलमा मात्र एक जित र एक गोल गर्दै प्रतियोगितामा निराशाजनक प्रदर्शन गरेको छ। बेल्जियम विश्व वरीयतामा दोस्रो स्थानमा रहेको टोली हो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)