जलवायु न्याय : मानव वन्यजन्तु द्वन्द्व
annapurnapost.com · Mon Sep 14 07:47:58 GMT 2026

पाटेबाघ गणनाको बाँके–बर्दिया कम्प्लेक्सका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, जैविक मार्ग र अन्य वन क्षेत्रमा एक दशकमा वन्यजन्तु आक्रमणबाट भएको क्षतिमा करोडौं रुपैयाँ राहतमा वितरण गरिएको छ
नेपालगन्ज : वन्यजन्तुबाट भएको आक्रमणमा बाँके र बर्दियाले करोडौं रुपैयाँ राहत बाँडेका छन्। वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्र्देशिका, २०८० अनुसार वन्यजन्तुको आक्रमणमा परी मृत्यु, घाइते, भौतिक पूर्वाधार र बालीनाली क्षतिबापत २१ करोड १ लाख ७० हजार ६९ रुपैयाँ वितरण गरिएको हो। यो विवरण बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजन वन, खाता समन्वय समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष, मधुवन नगरपालिकाले वितरण गरेको रकममात्रै हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)