सिटिजन्स सुपर ३० म्युचुअल फण्डले घोषणा गर्यो ५.२५ प्रतिशत लाभांश
bishowkhabar.com · Mon Sep 14 07:55:39 GMT 2026

काठमाडौं– सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्डअन्तर्गतको सिटिजन्स सुपर ३० म्युचुअल फण्डले इकाइधनीलाई लाभांश वितरण गर्ने भएको छ ।
क्यापिटलको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई करसहित ५ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)