तुलसीपुर नगरपालिकाको बजेट दुई अर्व ४४ करोड
gorkhapatraonline.com · Mon Jun 22 08:47:44 GMT 2026

दाङको तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ४४ करोड ९५ लाख रुपियाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८२–८३ भन्दा आगामी आर्थिक वर्ष २०८३–८४ मा ३८ करोड बढी बजेट ल्याइएको हो ।
आगामी आर्थिक वर्ष २०८३–८४ का लागि उपप्रमुख स्यानी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । जसमा आन्तरिक स्रोतबाट ५४ करोड, स्थानीय तह राजस्व बाँडफाँटसहित मालपोत रजिस्ट्रेसनबाट २४ करोड, ढुंगा, गिटी, विज्ञापन करबाट १५ लाख आम्दानी हुने लक्ष्य लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)