प्रधानमन्त्री बालेन शाहबाट हात्ती प्रजनन केन्द्रको निरीक्षण
onlinekhabar.com · Mon Jun 22 08:44:11 GMT 2026

८ असार, चितवन । प्रधानमन्त्री बालेन शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गरेका छन् ।
प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुगेका हुन् । खोरसोरस्थित तालिम केन्द्रमा अहिले नौ वटा माउ र सात वटा हात्तीका छावा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
बालेन शाह