डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकाका दूतावास खारेज गरिने
kendrabindu.com · Fri May 29 13:21:01 GMT 2026

काठमाडौं । सरकारले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेको दूतावास खारेज गर्ने घोषणा गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र छङ्दु, सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावास तथा विशाखापटनममा रहेको दूतावासको शाखा खारेज गर्ने घोषणा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)