मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्मचारीको तलब १० प्रतिशत बढ्यो, कार्यसम्पादनको आधारमा १० प्रतिशत प्रोत्साहन भत्ता

barnanmedia.com · Fri May 29 13:19:39 GMT 2026

सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ ।

सुरु स्केलमा १० प्रतिशत र कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुआत गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)