टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाइयाे
shilapatra.com · Thu Jun 04 10:27:00 GMT 2026

जिल्ला अदालत ललितपुरले टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । बिहीबार ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
सरकारी वकिलको तर्फबाट तीन जनाले जवाफी बहस गरेका थिए भने प्रतिवादी अधिकारीको तर्फबाट ८ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)