शिक्षा क्षेत्रमा बढ्यो बजेट
kendrabindu.com · Fri May 29 13:29:09 GMT 2026

काठमाडौं । आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रको बजेटमा वृद्धि भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३ /८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि रु दुई खर्ब १८ अर्ब ३० करोड विनियोजन प्रस्ताव गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)