डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकाका दूतावास खारेज गरिने
nepalviews.com · Fri May 29 13:28:54 GMT 2026

काठमाडौं । सरकारले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेको दूतावास खारेज गर्ने घोषणा गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८३-८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी यस्तो निर्णय लिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
स्वर्णिम वाग्ले
काठमाडौँ