पूर्वाधार विकासलाई सबैभन्दा बढी बजेट, कुन मन्त्रालयले कति पाए ?
baahrakhari.com · Fri May 29 13:29:32 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरे ।
उनले सबैभन्दा बढी बजेट पूर्वाधार विकास मन्त्रालय र सबैभन्दा कम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विनियोजन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)