मलेसियामा बंगलादेशी श्रमिकको अवस्था सुधार्न दुई देशको सहमति
himalpress.com · Mon Jun 22 09:03:15 GMT 2026

पुत्रजया- मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले बंगलादेशी आप्रवासी कामदारहरूको अधिकार संरक्षणलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बंगलादेशी प्रधानमन्त्री तारिक रहमानसँग सोमबार भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री अनवरले श्रमिकमाथि हुने शोषण र दुर्व्यवहार अस्वीकार्य रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)