अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
nepalbahas.com · Mon Jun 22 08:58:00 GMT 2026

अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
८ असार, दोधारा चाँदनी । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)