गगनलाई समर्थन गरेकोमामिराज ढुङ्गानाको आत्मालोचना,अब आशा रास्वपामै देखे
barnanmedia.com · Mon Jun 22 08:58:10 GMT 2026

जेनजी अभियन्ता मिराज ढुङ्गानाले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई विगतमा दिएको राजनीतिक समर्थनप्रति सार्वजनिक रूपमा आत्मालोचना गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका अवसरमा शुभकामना सन्देश दिँदै उनले पुराना दलहरूबाट अपेक्षित परिवर्तन सम्भव नभएको निष्कर्षमा पुगेको बताएका हुन्।
रास्वपा सभापति रवि लामिछाने र पार्टीप्रति शुभकामना व्यक्त गर्दै ढुङ्गानाले गगन थापाले रास्वपालाई पठाएको शुभकामना सन्देश उनैलाई ‘फरवार्ड’ गर्न मन लागेको टिप्पणी गरेका छन्। उनका अनुसार अहिले गगन थापालाई अन्य दललाई सुझाव दिनुभन्दा आफ्नै पार्टीलाई सुदृढ र व्यवस्थित बनाउने चुनौती बढी छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)